१ अर्ब लगानीमा यतिले भित्रायो ७२ सिटको एटिआर
काठमाडौं । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले १ अर्बमा खरिद गरेको हो
काठमाडौं । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले १ अर्बमा खरिद गरेको हो
काठमाडौं । ब्यवस्थापिका संसदको अर्थसमितिले सरकारी विद्यालयहरुमा अनिवार्य रुपमा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । नेपाल टेलिकमले उपलब्ध गराएको एडिएसएल
काठमाडौं । सामान्य स्वास्थ्य उपचारसम्बन्धी जानकारी लिन अब स्वास्थ्यचौकी र डाक्टरकहाँ गइरहनु पर्नेछैन । आफ्नो हातमा भएको मोवाइलले नै प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी जानकारी दिनेछ । तर, त्यसका लागि तपाईंले
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने भएको छ । बुद्धले आगामी भदौ ३० देखि पोखरा र भरतपुर दैनिक एक उडान गर्ने
काठमाडौं । अपाचे आर टि आर २०० ४ भि सिरिजकाग्राहकको साथमाटिम आर टि आर मुभि टाइम सम्पन्न भएको छ । जगदम्बा मोटर्सले आफ्नो १५० ग्राहकहरुको लागि मनोरञ्जन कार्यक्रमको रुपमा टिभिएस
काठमाडौं । मधेसमा जन्मे हुर्केका रोशन श्रीवास्तब एलएलसीपछि ‘टेन प्लस टु’ पढ्न करिब १० बर्षअघि काठमाडौं आएका थिए । अहिले उनी २९ बर्षका मात्रै भए । तर, व्यावसायिक घरानामा जन्मिएको
काठमाडौं । काठमाडौैंसहित ३ वटा महानगरपालिकाले पर्यटन उद्योगलाई लाग्ने करको दायरा बढाएका छन् । काठमाडौैं, विराटनगर र पोखरा महानगरपालिकाले पर्यटन क्षेत्रको उद्योगमा बार्षिक करको दायरा बढाउने भएका छन् । महानगरपालिकामध्ये
काठमाडौं । भारतका चर्चित गायककुमार सानुले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममाभालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे । कन्र्सटका लागि नेपालआएका ५९ वर्षिय कुमार
काठमाडौं । नेपाल वायुसेवा निगम आजदेखि अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न
भारतीय योगगुरु बाबा रामदेवले ४ खर्ब भारुको लागानीमा सुरक्षगार्ड व्यवसाय गर्ने भएका छन् । फास्ट मूभिङ कञ्जुमर गूड्स (एफएमसीजी)को सफलतासँगै नयाँ व्यवसाय ‘सुरक्षागार्ड’ मा हात हालेका हुन् । रामदेवले नयाँ