अपाचे आरटि आर मुभि टाइम सम्पन्न



काठमाडौं । अपाचे आर टि आर २०० ४ भि सिरिजकाग्राहकको साथमाटिम आर टि आर मुभि टाइम सम्पन्न भएको छ ।

जगदम्बा मोटर्सले आफ्नो १५० ग्राहकहरुको लागि मनोरञ्जन कार्यक्रमको रुपमा टिभिएस का पधादिकारीको साथमा यहि असार २९ गते लाबिम मल स्थित क्युएफएक्स सिनेमाजमा हलिउड चलचित्र स्पाइडर म्यान होमकमिङ देखाएको छ ।

कम्पनी प्रति ग्राहकहरुका निरन्तर साथको कदर स्वरुपयस कार्यक्रमको आयोजना गरिएको थियो । जगदम्बा मोटर्सले ग्राहकको साथ र सन्तुष्टीका लागि यस्ता कार्यक्रम प्रत्येक महिना गर्दै जाने जानकारी दिएको छ ।


क्लिकमान्डु