४ खर्ब लगानीमा रामदेवले सुरु गरे सुरक्षागार्ड व्यवसाय

भारतीय योगगुरु बाबा रामदेवले ४ खर्ब भारुको लागानीमा सुरक्षगार्ड व्यवसाय गर्ने भएका छन् । फास्ट मूभिङ कञ्जुमर गूड्स (एफएमसीजी)को सफलतासँगै नयाँ व्यवसाय ‘सुरक्षागार्ड’ मा हात हालेका हुन् । रामदेवले नयाँ

चौधरी ग्रुपले परिवार नियोजन कार्यक्रमलाई सहयोग गर्ने

काठमाडौं ।   चौधरी ग्रुपले नेपालमा परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त गरेको छ । मंगलबार बेलायतको राजधानीलण्डनमा आयोजितपरिवार नियोजन सम्मेलनका अवसरमा ग्रुपका प्रवन्ध निर्देशक निर्वाण

एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनीषा कोईराला अनुबन्धित

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा आगामी दुई वर्षको लागि अनुबन्धन गरेको छ

आक्रामक लगानी विस्तार गर्दै केएफसी, नयाँ ५ स्थानमा आउटलेट खुल्दै

काठमाडौं । बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन) चेनले नेपालमा आक्रामक लगानी विस्तारको योजना बनाएको छ । चेनले निकट भविष्यमा थप दुई स्थानमा आउटलेट संचालनमा ल्याउन लागेको हो । भने

साउन १ गतेदेखि केवल टिभी तथा डिटिएच सेवा बन्द गर्ने चेतावनी

काठमाडौं । सरकारले लागू गराउने प्रकृयामा रहेको क्लिन फिड अर्थात विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारणको संभावना नभएको यस क्षेत्रमा आबद्ध व्यवसायी संस्थाहरुले जनाएका छन् । केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल

होटलमा निजी क्षेत्रको लगानी ३ खर्ब

काठमाडौं । नेपालमा पर्यटक स्तरका होटलहरुमा निजी क्षेत्रको लगानी ३ खर्ब रुपैयाँ पुग्न लागेको छ । होटल संघ नेपाल (हान) ले गरेको घोषणा अनुसार लगानी करिब ३ खर्ब पुगेको हो

चौधरी फाउण्डेसनद्वारा जीर्णोद्धार गरिएका पशुपति क्षेत्रका सम्पदा कोषलाई हस्तान्तरण

काठमाडौं। पशुपति क्षेत्रभित्र चौधरी फाउण्डेसनले जीर्णोद्धार तथा मर्मत सम्भार गरेका सम्पदाहरु पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। पहिलो चरणको कार्यक्रम अन्तर्गत वत्सलेश्वरी क्षेत्रमा निर्मित सम्पदाहरु हस्तान्तरण गरिएको हो ।

जापानको फुकुओकामा आइएमईको नयाँ शाखा

जापान । जापानबाट नेपाललगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा शाखा विस्तार गरेको छ । आइएमई क्योदाईले फुकुओका शहरको हाकातामाथप गत शुक्रबारदेखि शाखा

स्पीड वे फाउण्डेसनद्धारा लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित

सुरेन जे.अमरासेकरा एनसेलको नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ। मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रबन्ध सञ्चालक नियुक्त गरेको छ । कम्पनीमा सुरेन जे. अमरासेकरा नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका हुन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ