खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपिज)को मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ ।

नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा पाइन्छ ।

निगमले स्वचालिन मुल्य प्रणाली अनुसार ग्यासको मुल्य घटाएको हो । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको छ ।


क्लिकमान्डु