शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल एसोसिएट उपाध्यक्षको उमेद्वार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारण र निर्वाचन कार्यक्रममा सबैभन्दा बढि चर्चामा रहेको एसोसिएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल उमेद्वार बन्ने पक्का भएको छ ।

सिम्रिक एयरलाइन्सले भरतपुर र तुम्लिङ्गटारमा उडान गर्ने

काठमाडौं । सिम्रिक एअरलाइन्सले चितवनको भरतपुर र संखुवासभाको तुम्लिङ्गटारमा हवाई सेवा विस्तार गर्ने भएको छ । अर्को सातादेखि भरतपुर र तुम्लिङ्गटारमा उडान गर्न लागेको एअरलाइन्सका बजार तथा बिक्री प्रबन्धक प्रज्वल

त्रिशुली जलविद्युत्मा रोजगारीको अवसर

काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनीले विभिन्न पदका लागि करार सेवामा जागिर खुलाएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर करारमा ६ जना कर्मचारी माग गरेको हो । कम्पनीले सिनियर इन्जिनियर

बीजी मलमा बीएसआर मुभिज सञ्चालन

काठमाडौं। गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो । बीजी मलको

सिप्रदियन सहायताद्वारा राष्ट्रिय क्रिकेट खेलाडिहरुलाई खेल सामग्री प्रदान

काठमाडौं । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सुनिल धमला र आरिफ शेख्लाई क्रिकेट सामग्री दिएको छ । विहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रालिका

साढे पाँच करोड रुपैयाँ लगानीको सेन्ट्रल डाइग्नोष्ट्रिक ल्याबरोटरीज संचालनमा

काठमाडौं । कमलपोखरीमा सेन्ट्रल डाइग्नोष्ट्रिक ल्यावरोटरी एन्ड रिसर्च सेन्टरले सेवा शुरु गरेको छ । सेन्टरले विश्व मृगौला दिवसको अवसर पारेर आजबाट सेवा शुरु गरेको हो । सेवा शुरु गरेको अवसर

ललितपुर मोबाइल कम्प्लेक्सको स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार योजना

काठमाडौं। ललितपुर लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली (फागु)को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल

साउनदेखि व्यापारमा एक्जिम कोड अनिवार्य

काठमाडौं । सरकारले साउनदेखि निर्यात तथा आयात व्यापारमा एक्जिम कोड अनिवार्य गर्ने भएको छ । सरकारले सरकारले देशका सम्पूर्ण आयात निर्यातकर्तालाई एक्जिम कोड अनिवार्य रुपमा लिन आग्रह गरेको छ । अर्थमन्त्रालयका राजस्व

खानेपानी संस्थानले अब खानेपानीको जारको व्यापार गर्ने

  काठमाडौं । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । सरकारी निकायले जार र मिनरल वाटरको व्यवसायमा हात हालेको हो । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन

नेबिको सुगर फ्रि बिस्कुट नयाँ प्याकेजिङ्गमा

काठमाडौं । नेबिकोले सुगर फ्रि डाइजेटीभ बिस्कुट नयाँ प्याकमा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउनका लागि नयाँ प्याकेजिङ्ग मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको