लुम्बिनी केबलकारमा मर्निङ अफर, सोमबार बिहान ५ सयमा

काठमाडौं । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा

कालिमाटी तरकारी बजारमा आज: विस्तारै घट्दैछ तरकारीको मूल्य

काठमाडौं । अविरल बर्षाका कारण आएको बाढि र पहिरोले गर्दा बाटोघाटो अवरुद्ध भएपछि अस्वाभाविक रुपमा बढेको तरकारीको मूल्य विस्तारै घट्दै गएको छ । अहिले विस्तारै बाटो घाटो खुल्दै गएको र

सरकारले अपराधी जस्तो गरेको भन्दै व्यवसायीहरुको आपत्ति

काठमाडौं । देशमा रोजगारी सिर्जना गर्दा व्यवसायीहरुलाई सरकारले अपराधीको संज्ञा दिएको भन्दै उद्योगी व्यवसायीहरुले आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी व्यवसायीहरुले एउटै उद्योगमा ४

शंकर ग्रुपले ८ अर्ब खर्चेर बनाएको पाँचतारे होटल हिल्टन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । शंकर ग्रुपले निर्माण गरेको पाँचतारे हिल्टन होटल सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय चेनको हिल्टनले यो होटलको व्यवस्थापन जिम्मेवारी लिएको छ । होटल भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट

यी हुन् नेपालले धेरै सामान किन्ने ५ देश, कुनसँग कति ?

काठमाडौं । नेपालले भारतसँग मात्रै करिब तीन चौथाईको हाराहारीमा वैदेशिक व्यापार गरेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालले १९८ वटा मुलुकसँग १७ खर्ब ४५ खर्ब ३६ करोड ६७ लाख

सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द, नेपाली हवाई सेवाको कालोसूची थप जोखिममा

काठमाडौं । बुधबार जहाज दुर्घटनापछि सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द भएको छ । दुर्घटनापछि शोकमा परेको यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको हो । उडान सुरु गरेको ६

मौद्रिक नीतिमा पूर्वका व्यवसायीका माग, कर्जाको पुनर्संरचनादेखि ब्याड बैंक स्थापनासम्म

विराटनगर । पूर्वका उद्योगी व्यवसायीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् आयात–निर्यातमा सहज हुने गरी नियामकीय हेरफेर गर्न माग गरेका छन् । पूर्वी नेपालको आर्थिक राजधानी तथा देशकै ठूलोमध्येको एक

कालिमाटी तरकारी बजारमा आज : प्रतिकिलो ४० भन्दा अधिकाँश तरकारी

काठमाडौं । कालिमाटी तरकारी बजारमा सबैप्रकारको तरकारीको मूल्य ४० रुपैयाँभन्दा माथि छ । स्थानीय सानो र टनेल सानो गोलभेडाबाहेक सबै प्रकारको तरकारीको मूल्य ४० भन्दा माथि रहेको पाइएको छ ।

होटलमा आक्रामक पौवा: १० वर्षमा १०० वटा खोल्ने, २० वर्षमा अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन सम्हाल्ने

काठमाडौं । होटल विस्तारमा नेपालीको एक समूह पौवा ग्रुप आक्रामक भएर आउन थालेको छ । १५ वटा होटल पुर्याइसकेको हो समूहले अगामी १० वर्षमै १०० वटा होटल खोल्ने भएको छ

सुती सारी र लुङ्गीमा भन्सार महसुलसहित भ्याट लगाएपछि तस्करी बढ्यो

विराटनगर । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक हुनअघि सुती कपडा आयतकर्ता मध्येका एक विराटनगरका सन्जित भगत हरेक दुई दिनमा एक ट्रक सुतीका विभिन्न कपडा भन्सार नाकाबाट आयात गर्थे ।