ईभीको डरले २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको

एजेन्सी । चालु आर्थिक वर्षमा २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटा मोटर्सको व्यापारमा उछाल आएको छ । कम्पनीले बुधबार मात्रै पत्रकार सम्मेलन गर्दै २० प्रतिशतले व्यापार घट्ने अनुमान गरे

पल्सरसहितका बाइक बेच्ने शेखर गोल्छाका दुई कम्पनीले ८ महिनामा गरे साढे १० अर्बको व्यापार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको सवारी साधन बेच्ने दुई कम्पनीले ८ महिनाको अवधिमा साढे १० अर्बको व्यापार गरेको छन् । उत्पादन तथा आयात गरी बिक्री

नेपालमा मापदण्डबिनै ‘ईभी’ सवारी साधनको कारोबार, मुलुकलाई डम्पिङ साइट बनाइँदै

काठमाडौं । नेपालमा सरकारी मापदण्डबिनै विद्युतीय सवारी साधन (ईभी) को आयात र बिक्री बितरण हुँदै आएको पाइएको छ । बजारमा आफुखुशी बिक्री वितरण भइरहेको यस्ता साधनको राज्यको कुनै निकायबाट गुणस्तरसमेत

२८ गते प्रधानमन्त्रीले उद्घाटन गरेपछि नेपालमै हुण्डाईको भेन्यु गाडी उत्पादन हुने

काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ। यही बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि  व्यवसायिक उत्पादन

ईभीको बिक्री घट्यो: विश्लेषकले भनेजस्तै बजार नयाँ चरणमा प्रवेश गरेको हो ?

एजेन्सी । पछिल्लो समय विद्युतीय सवारी ईभीको बिक्री नियमित रुपमा भइरहेको छ । यससँगै यसको बिक्रीदर अस्थायी रुपमा केही मन्द भइरहेको जनाइएको छ । अर्थात् यसको बिक्री दर अपेक्षाकृत रुपमा

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता, एक वर्षभित्र उत्पादन थाल्ने

काठमाडौं । चिनियाँ लगानीमा नेपालमै विद्युतीय गाडी (ईभी) उत्पादनका लागि सम्झौता भएको छ । तेस्रो लगानी सम्मेलनमा कोसी एनके मोटर्स प्रालि र सियाम गोल्ड ड्रागन अटो बडी कम्पनी लिमिटेड (चीन)बीच

पहिलो मोडल एसयुभी-७ हिट भएपछि थप दुईवटा मोडल ल्याउँदै स्मार्ट फोनको जायन्ट साओमी

काठमाडौं । पहिलो मोडल एसयुभी-७ हिट ‍भएपटि स्मार्ट फोनको जायन्ट कम्पनी साओमीले थप दुई मोडलका कारहरु ल्याउने भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुको रिपोर्ट अनुसार साओमीले २०२५ भित्र दोस्रो मोडल सार्वजनिक

४०० फाष्ट चार्जिङ स्टेसन निर्माण गर्न १२ अर्ब खोज्दै सरकार

काठमाडौं । ४०० विद्युतीय सवारीसाधन फाष्ट चार्जिङ स्टेसन निर्माणका लागि लगानी सम्मेलनमा आयोजना शोकेस गरिने भएको छ । बिजुली गाडीको बढ्दो प्रयोगले चार्जिङ पूर्वाधार अभाव हुन थालेपछि एकैपटक ठूलो संख्यामा

सीजीसँगको सहकार्यमा हिरो मोटोकर्प नेपाली बजारमा: थप ४ मोडल सार्वजनिक, एसेम्बल गर्ने

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आफ्नो आक्रामक व्यापार योजना घोषणा गरेको छ । साथै नेपालमा

चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट विद्युत खपत गर्दा २ करोडको डिजेल विस्थापन  

काठमाडौं । चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट बिजुली खपत गरिरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत