दशैंमा सिप्रदीले बेच्यो टाटाका ७५१ वटा गाडी, पन्च

काठमाडौं । यसपालिको दशैंमा टाटाका कुल ७५१ गाडी ग्राहकलाई डेलिभरी गरिएको छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी

दशैंमा ईभी चार्ज गर्न नपाएर दिनभरी बस्नुपर्ने अवस्था आउँदैन: सागरमणि ज्ञवाली

काठमाडौं । सरकारको करमा सहुलियत दिएकाले नेपालमा विद्युतीय सवारीसाधनको बाढी छ । सरकारी तथ्यांकका अनुसार ३० हजार युनिटभन्दा बढी साना ठूला ईभी छन् । गाडी आयात गर्ने केहि बाहेकका कम्पनीहरुले

टायर पूरै पानीमा डुबेको बेला ईभी गाडी स्टार्ट नगरी कम्पनीलाई खबर गर्नू: राजनबाबु श्रेष्ठ

काठमाडौं । सरकारले कर नीतिमार्फत् सहुलियत दिएका कारण नेपाली अटो बजार विद्युतीय सवारीसाधन (ईभी)मय बनेको हो । नयाँ गाडी किन्नेहरुको अधिकांशको रोजाइमा ईभी पर्न थालेको छ । नेपाली बजारमा ईभीको

युद्धसँगै रुसमा चिनियाँ गाडीको निर्यात बढ्यो, चीनले कुन देशमा कति गाडी निर्यात गर्छ ? (सूची)

एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले पछिल्लो समय तीब्र रुपमा कार उत्पादन गर्दै आएको छ । विशेषगरी विद्युती सवारीको बजारमा चीनले जबर्जस्त रुपमा प्रभाव जमाउन थालेको छ

३० भन्दा धेरै सुविधा थपिएको हुन्डाइको नयाँ क्रेटामा आकर्षण: ६१ युनिट डेलिभरी, कति भयो बुकिङ ?

काठमाडौं । नयाँ क्रेटामा ग्राहकहरुको आकर्षण बढेको छ । हुन्डाइको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार नयाँ क्रेटाको ६१ युनिट डेलिभरी भएको छ । १५० युनिट बुकिङ भएकाले

भारतमा सार्वजनिक भयो एमजीको विन्डसर ईभी, नेपाल कहिले आउँछ ?

काठमाडौं । भारतमा एमजी विन्डसर ईभी सार्वजनिक भएको छ । एमजी इन्डियाले अक्टोबर ३ देखि ग्राहकहरुले बुकिङ गर्न सक्ने गरी ग्लोबल प्रिमियर गरेको हो । भारतमा सेप्टेम्बर २५ देखि टेष्ट

एक सातामै १०० युनिट बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले १ हप्तामा १०० युनिट भन्दा बढी डेलिभरी गरेको छ । यी सबै कार काठमाडौंमा डेलिभरी भएका हुन् । नाडा

उकालोमा नतान्ने, रेन्ज नदिने र चार्ज ड्रप हुने समस्याबाट दीपाल गाडी किन्ने वाक्क, ३ महिना नपुग्दै बेच्न थाले

काठमाडौं । ७५ लाख रुपैयाँ तिरेर किनेको कारमा पाँच जना बसेर यात्रा गर्दा उकालोमा घच्याकघच्याक गर्न थाल्छ भने तपाईं के गर्नु हुन्छ ? पक्कै पनि निकै पछुतो लाग्नेछ, मूल्य घटेरै

ईभीको ब्याट्री व्यवस्थापन: गाडीको आयु सकिएपछि बाँकी रहेको ७०% क्षमता के गर्ने ?

काठमाडौं । विद्युतीय गाडी (ईभी) को ब्याट्री व्यवस्थापन कसरी गर्ने भन्ने बारेको प्रतिवेदन तयार भएको छ । बढ्दै गएको विद्युतीय गाडीका प्रयोगका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्शदातामार्फत ईभीको

नाडामा अटो शोमा साढे ३ हजारभन्दा बढी कार बुकिङ, कुनको कति ?

काठमाडौं । नाडा अटो शो-२०२४ मा साढे ३ हजार युनिट कार बुकिङ भएका छन् । गत मंगलबारदेखि ६ दिनसम्म चलेको नाडा अटो शोमा ४ हजर भन्दा बढी सवारीसाधन बुकिङ भएको