ईभीको चार्जिङ पूर्वाधारमा बिवाईडी आक्रामक, असारभित्रै देशभर १००

काठमाडौं । चर्चित विद्युतीय कार ब्राण्ड बिवाईडी नेपालमा चार्जिङ पूर्वाधार निर्माणमा आक्रामक देखिएको छ । ३३ वटा चार्जर राखेको कम्पनीले असारभित्रै १०० चार्जर राख्ने गरी काम गरिरहेको  छ । चाइनिज

नेपालमा अझै १० वर्ष डिजेल-पेट्रोल गाडी चल्छन्, छिट्टै हुन्डाईका ईभी पनि एसेम्बल गर्छौंः निराकर श्रेष्ठ

व्यापारिक घराना लक्ष्मी समूहले हुन्डाईको गाडी एसेम्बल सुरु गरेर नेपालमै गाडी बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ । गत बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा १० बिघा

लक्ष्मी ग्रुपले भेन्युपछि आइटेन र क्रेटा एसेम्बल गर्दै, मूल्य घट्ने

काठमाडौं । लक्ष्मी ग्रुपले भेन्युपछि ग्राण्ड आइटेन र क्रेटा(ईभी) एसेम्बल गर्ने भएको छ । लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासीको एसेम्बल प्लान्टबाट थप दुई मोडलका गाडी एसेम्बल गर्न लागेको

४० ठाउँमा एकैपटक १० भन्दा बढी ईभी चार्ज गर्न मिल्ने चार्जिङ हब बनाउने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ । विद्युत प्राधिकरणले सातै प्रदेशका ४० स्थानमा ईभी चार्जिङ

चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन मर्मत सम्भारका लागि ३ वटा सर्भिस सेन्टर राख्ने भएको छ । चार्जिङ स्टेसनहरुमा समस्या समाधानका लागि ३ सर्भिस सेन्टर राख्न लागेको हो ।

अटो एसेम्ब्लिङको हब बन्यो नवलपरासी: ४ कम्पनीको उत्पादन, महिन्द्रालगायतले पनि प्लान्ट लगाउने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेपछि नेपालमै हुण्डाईको भेन्यु गाडी एसेम्बल हुन थाल्यो । लक्ष्मी समूहले नवलपरासीको रामग्राम-६ मा एसेम्बल प्लान्ट निर्माण गरेको हो ।  १०

धमाधम एसेम्बल प्लान्टमा लगानी गर्दै व्यवसायी, यी हुन् नेपालमा बन्ने सवारी साधन

काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि हुन्डाईको भेन्यु कार नेपालमै एसेम्बल सुरु भएको छ । व्यापारीक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीको रामग्राममा एसेम्ब्लिङ प्लान्ट

नेपालमै बन्न थाल्यो हुण्डाईको कार, प्रधानमन्त्रीले चढे पहिलो ‘भेन्यु’

काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्टको उद्घाटन गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासी रामग्राम-६ मा रहेको एसेम्ब्ली प्लान्टमा पुगेर उद्घान

उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?

काठमाडौं । नेपालमा नै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि नेपालले बिर्सिसकेको छ । किनकि पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका

ईभीको डरले २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटाको व्यापारमा कसरी आयो उछाल ?

एजेन्सी । चालु आर्थिक वर्षमा २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटा मोटर्सको व्यापारमा उछाल आएको छ । कम्पनीले बुधबार मात्रै पत्रकार सम्मेलन गर्दै २० प्रतिशतले व्यापार घट्ने अनुमान गरे