नारायणकाजी मन्त्री हुँदै पेस भएको नेपालमा बनेका सवारी दर्तासम्बन्धी कार्यविधि कसका कारण रोकियो ?

काठमाडौं । तत्कालीन यातायात तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेकै दिन उनका सामुन्ने नेपालमै बनेका सवारी साधन दर्तासम्बन्धी कार्यविधि पेस गरिएको थियो । तर, चार महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल

सिंहदरबार-बागदरबार टकराव: हजारौं समस्या अझै आउँछन्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गत शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरे । आइतबारदेखि महानगरपालिकाले मुख्य शक्तिकेन्द्र शीतलनिवास, बालुवाटार र सिंहदरबारबाट फोहोर व्यवस्थापन गरिरहेका कम्पनीलाई फोहोर नउठाउन

मिटरब्याजीको फन्दाबाट कहिले उम्किएलान् सर्वसाधारण ? पाँच बुँदेले दिन्छ त न्याय ?

काठमाडौं । सरकारले गत शनिबार मिटरब्याज पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्‍यो । सहमितको अन्तिम बुँदामा रहेको ‘बुँदा नम्बर २ बमोजिम आयोग गठन भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने’बाहेकका चार

चालू आर्थिक वर्षमा २३ प्रसारणलाइन निर्माणका लागि अनुमति, ३६९ किमी प्रसारणलाइन थपिँदै

काठमाडौं । चालू आर्थिक वर्षमा विभिन्न २३ कम्पनीले प्रसारणलाइन निर्माणका लागि अनुमति लिएका छन् । माघ २४ गतेसम्म देशकाविभिन्न स्थानमा २३ वटा प्रसारणलाइन निर्माणका लागि विद्युत विकास विभागले अनुमति दिएको

सात महिनामा बैंकिङ कसुरमा ७४ जना पक्राउ, २२ करोड ७४ लाख जरिवाना

काठमाडौं । चालू आर्थिक वर्षको माघ २५ सम्म नेपाल प्रहरीले ७४ जनालाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार चालू आवको ७ महिनामा ७४ जनालाई बैंकिङ कसुरको

क्लास प्रोजेक्टको रुपमा शुरु भएको ‘सजिलो सेवा’, मासिक डेढ लाखसम्म कमाउने माध्यम

काठमाडौं । कविशभक्त श्रेष्ठ र सुजित रेग्मी सन् २०१६ मा काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गर्दै थिए । छँदाखाँदाको जागिर छाडेर उनीहरुले एमबीए पढ्न शुरु गरेका थिए । आफैंले केही

ईकमर्श क्षेत्रमा क्रान्ति गर्ने सोचसहित शुरु भएको कृषा

काठमाडौं । निशान्त मरासिनी अध्ययनको शिलशिलामा भारतमा थिए । त्यो बेला अबेरसम्म बसेर पढ्नु पर्ने बाध्यता थियो । रातभर जागा रहन ‘रेडबुल’को सेवन गर्थे निशान्त । जब नेपाल आए, तब

‘कर्णाली घर’ जसले काठमाडौंलाई चखाउँछ ‘अर्गानिक’ उत्पादनको स्वाद

काठमाडौं । देखेको सपना पूरा हुन्थ्यो भने यति बेला मनोज भारती क्रिकेट खेलाडी हुन्थे । जुम्ला बजारमा जन्मिएका/हुर्किएका मनोज एसएलसीपछि काठमाडौं आउँदा त्रिकेट खेलाडी बन्ने सपना उनको पहिलो प्राथमिकतामा थियो

आर्थिक संकटमा व्यवसायी: ऋण तिर्न नसक्दा २ दिनमा तीनले रोजे मृत्यु, कालोसूचीमा पर्ने बढ्दै

काठमाडौं । उद्योग व्यवसाय सञ्चालन गर्नका लागि होस् वा नीजि प्रयोजनका लागि, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पछिल्ला दुई दिनमा तीन जनाले आत्महत्या गरेका छन् । पछिल्ला

सोचेअनुसार चलेन चोभार बन्दरगाह, आधा क्षेत्रमा पार्किङ र गोदाम सञ्चालन गरिने

काठमाडौं । निर्माण भएर सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै चोभार सुख्खा बन्दरगाह सोचेअनुरुप नचलेपछि यसलाई अन्ततः लजिस्टिक सेन्टर (पार्किङ, गोदामलगायत) बनाइने भएको छ । नेपालइन्टरमोडल यातायात विकास समितिका कार्यकारी