इन्टरनेट सेवा प्रदायकबाट १६ अर्बभन्दा बढीको राजस्व छलीमा अनुसन्धान गर्दै अख्तियार र सीआईबी

इन्टरनेट कम्पनीहरुले ग्राहकबाट मर्मत संभारकाे शुल्क असूल गर्न तर सरकारलाई नबुझाएकै कारण सञ्चार मन्त्रालयले नै छानविन गरेर ९ सेवाप्रदायकले मात्रै करिब ४ अर्ब रुपैयाँ बक्याैता रहेकाे औंल्याएकाे छ । अब

अब्बल बन्दै नेपाली चेन होटल, मध्यपूर्वदेखि युरोपसम्म फैलने तयारी

विदेशी व्यवस्थापनका चेन होटल विश्वास गर्ने ठूला लगानीकर्तालाई चुनौती दिँदै पछिल्लो समय नेपाली ब्राण्डमै चेन होटल खुल्नेदेखि व्यवस्थापनको जिम्मासम्मको पहुँच बढ्न थालेको छ । होटल क्षेत्रमा बढेको नेपाली व्यवस्थापन समूहका

५३ अर्ब लगानीका अन्तर्राष्ट्रिय विमानस्थलमा २ वर्षसम्म बाह्य उडान ठप्पः विकल्प पर्याप्त, प्रयास न्यून

राज्यले भौतिक पूर्वाधारमा मात्रै करिब २८ अर्ब रुपैयाँ सिध्याइसकेको पोखरा र भैरहवामा विमानस्थल सञ्चालन हुन नसक्दा यसैको ऋणको दायित्वले नेपाल नागरिक उड्डयन प्राधिकरण थिचिन सक्ने अवस्था आइसकेको छ । यी

नेपालीले व्यवस्थापन सम्हालेपछि आक्रामक बन्यो सोल्टी होटल, यसरी फैलाउँदैछ साम्राज्य

धमाधम विदेशी चेनका होटल भित्रिइरहेको समयमा नेपालकै सोल्टी होटलले भने विदेशमा व्यवस्थापन सम्हाल्न सक्ने सम्मको क्षमता बनाएको छ । ५ दशकभन्दा लामो समयदेखि सेवा दिइरहेको सोल्टी होटल ब्राण्डमात्रै नभएर अब

कालोसूचीमा पर्नेसँग नाम मिल्दा बैंक खाता खोल्न सकस, तीनपुस्ते विवरण नराख्नु बैंकको कमजोरी

काठमाडौं । तीन साताअघि एडभोकेट सोसाइटी नेपाल ‘क’ वर्गको एक वाणिज्य बैंकका खाता खोल्न पुग्यो । अर्जुनप्रसाद ढकाल अध्यक्ष रहेको उक्त सोसाइटीमा रहेका ९ जना कार्यसमिति सदस्य मध्ये महासचिव अनिल

नेपाल फर्किने एयर एसियाको चाहना, १८ करोड बक्यौता किस्ताबन्दीमा तिर्ने प्रस्ताव

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न थाइल्याण्डको एयर एसियाले प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवाले हप्तामा सातै दिन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसक्ष निवेदनसमेत दिएको छ । काठमाडौं । नेपालमा

त्रिभुवन विमानस्थल भाडामा दिएर निजगढ बनाउनुपर्ने, भायबिलिटी ग्याप फन्डिङको व्यवस्था गर्न सुझाव

सरकारले लामो समयसम्म निर्माण मोडालिटी नै तय गर्न नसकेर अगाडि बढ्न नसकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा पछिल्लो पटक भएको अध्ययनले नयाँ संभावना खोलिदिएको छ । काठमाडौंसँग बण्डलिङ गरेर एउटै कम्पनीलाई

स्वीजरल्याण्डको जुरिचले नबनाएको ९ खर्ब लाग्ने निजगढ एयरपोर्ट जापानी बैंकले बनाउला ?

नेपालको प्राथमिकता र दीर्घकालीन महत्त्वको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानीकर्ताले पटक पटक चासो देखाएका छन् । पछिल्लो पटक सरकारले पीपीपी मोडलमा बनाउने र त्रिभुवन विमानस्थलसँग निजगढलाई बण्डलिङ गरेपछि फेरि लगानीकर्ताको

लगानीकर्ताले नपात्याएका आयोजना नै पटकपटक शोकेसमा, कमजोर तयारी कि योजना नै अविश्वासिला?

सरकारले अन्तर्राष्ट्रिय समूदायको ध्यान आकर्षित गर्न तेस्रोपटक लगानी सम्मेलन आयोजना गरेको छ । यसअघिका दुईवटा सम्मेलनमा देखाइएका आयोजनालाई नै निन्तरता दिएर सम्मेलन गरेको भए पनि लगानीकर्ताले नपत्याउँदा एउटै आयोजना पटक

दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक

काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टाइल र वर्ल्डलिंकको समय सकिएको छ ।