महँगो मूल्यको चिनी आयात गर्न उद्योगीद्वारा अस्वीकार, उपभोक्तालाई बिक्री गर्न सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडौं । भारतले छुट्टयाएको कोटाको १९ हजार मेट्रिक टन चिनी नेपालका उद्योगीले ल्याउन अस्वीकार गरेका छन् । मूल्य अत्याधिक पर्ने भएपनि स्वदेशी उद्योगीले औद्योगिक प्रयोजनका लागि उक्त चिनी ल्याउन अस्वीकार

सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु, १६ जना अंगभंग

सिमलताल बस दुर्घटना मूलतः सडक विभाग, सुरक्षा निकाय, भरतपुर महानगरपालिका, एकीकृत सूचना प्रणाली र चालकको चरम लापरवाहीका कारण भएको उक्त कार्यदलले बुझाएको प्रतिवेदनले औल्याएको छ । जिम्मेवार निकायहरुले आ–आफ्नो भूमिका

७६ वर्ष बित्दा पनि सम्पन्न भएन हुलाकी राजमार्ग, अझै १६ अर्ब खर्च हुने

काठमाडौं । तराईको २१ जिल्लालाई जोड्ने गरि लाइफलाइन सडक (जीवन रक्षक रेखा) को उपमा पाएको हुलाकी राजमार्ग भारत र नेपाल सरकारको अनिच्छाका कारण कछुवाको गतिभन्दा पनि सुस्त गतिमा कुदिरहेको छ

सार्वजनिक ईभीमा भन्सार छुट भए पनि व्यवसायीको रोजाइमा पेट्रोलियम सवारी साधन, किन ?

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा विद्युतीय सार्वजनिक सवारी साधन आयातमा छुट दिए पनि यातायात ब्यवसायीहरुको रोजाइमा भने पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारी साधन नै परेको छ । सरकारले

३४ अर्बको ईभी आयात हुँदा ८ अर्बको मात्रै पेट्रोलियम सवारी साधन नेपाल भित्रिए

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनमा नेपालीको आकर्षण बढ्दै गएको छ । विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका कारण विद्युतीय सवारी साधनको आयात पनि

सरकारबाटै ठगिए दुध किसान: तीन पटक उधारो सहमति, भाखा नाघ्यो, पाएनन् पैसा

काठमाडौं । सरकारले दुध किसानसँग सहमति गरेर पनि भुक्तानी उपलब्ध गराउन आनाकानी गर्दैआएको छ । पछिल्लो पटक गरी सरकारले दुध किसानसँग भुक्तानी दिने सवालमा तीन पटक लिखित सहमति गरिसकेको छ

वर्षमा १ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ बेच्ने १२ पम्प, सेनाले बेच्यो १ अर्ब ६६ करोडको तेल

काठमाडौं । गत आर्थिक वर्षमा देशभरका पेट्रोल पम्पमध्ये १२ वटा पेट्रोल पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरी अर्बको क्लबमा पुग्न सफल भएका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

काठमाडौं । बुधबार सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । गोठाटारतर्फको साइडमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गयो । एकपटक सोच्नुस् त,

यी हुन् नेपालले धेरै सामान किन्ने ५ देश, कुनसँग कति ?

काठमाडौं । नेपालले भारतसँग मात्रै करिब तीन चौथाईको हाराहारीमा वैदेशिक व्यापार गरेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालले १९८ वटा मुलुकसँग १७ खर्ब ४५ खर्ब ३६ करोड ६७ लाख

निगमले बेच्यो २३ अर्बको हवाई इन्धन: अन्तर्राष्ट्रियमा हिमालयन, आन्तरिकमा बुध्दले गरे धेरै खपत

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी २९ एयरलाइन्स कम्पनीमध्ये सबैभन्दा बढी इन्धनको खपत हिमालयन एयरलाइन्सले गरेको छ । नेपाली र चिनियाँ लगानीको संयुक्त वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले