विदेशबाट एनईओ मार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट सजिलै झिक्न सकिने

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ। दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत

‘भारतीय गिरोह बिस्नोइको नाममा व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित’

काठमाडौं । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज मार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले

कुमारी बैंकका ग्राहकलाई भिजन कार्टको क्लिनिकमा आकर्षक छुट

काठमाडौं । कुमारी बैंकका सबै ग्राहकलाई बुढानीलकण्ठमा रहेको भिजन कार्ट प्रालिले आफ्नो क्लिनिकबाट प्रदान हुने सेवाहरुमा छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई भिजन

पुँजीबजारलाई आधुनिक बनाई नियमन, सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउँछौः सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन, सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मर्चेन्ट बैंकर्स

धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे नियुक्त भएका छन् । सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी दिएका हुन् । घिमिरेले बिहीबारदेखि

सागसब्जी र बिरुवा बेचेर वार्षिक २६ लाख

स्याङ्जा । स्याङजाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बिरुवा बिक्री गरेर एक वर्षमै २६ लाख रुपैयाँ आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा

सूर्यज्योती लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई नगद सहित २० प्रतिशत नगद लाभांश दिने

सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको वयान सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा वयान लिइएको छ । बिहीबार लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएर शुक्रबार बिहानैदेखि उनको

रियलमीको सर्भिस सेन्टर अब दाङमा पनि

काठमाडौं । लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो । यस सर्भिस सेन्टरको उद्घाटनसँगै

चीनको छेन्दु पुगिन् परराष्ट्रमन्त्री राणा, भेटवार्ताको तयारी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेन्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि बिहीबार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी