यो वर्ष लोडसेडिङको तालिका नै नआउने

१८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ । भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै

त्रिवि उपकुलपति खनियाँको राजिनामा माग्दै शनिबार पनि डा. केसीले अनसन तोडेनन्

काठमाडौं । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीले शनिबार पनि अनसन तोडेनन् । स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. केसीको माग पुरा गर्न शनिबार नै पुरा गर्नेगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा

पाटन प्रतिष्ठानमा छानविन हुने

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमविविएसको प्रवेश परिक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद सृजना भएपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा

पर्वतका ११ लघुजलविद्युत् आयोजना मध्ये ८ वटा बन्द

फलेवास (पर्वत) । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र

ट्वीटरमा सबैभन्दा लोकप्रिय नेपाली डा. भट्टराई, लोकमानसिंह कार्की दोस्रो !

काठमाडौं । सामाजिक संजालको प्रभाव बढेसँगै ब्यक्ति वा संस्थाको लोकप्रियता मापकहरुमा बिबिधता आएको छ । केही समय अगाडिसम्म कुनै ब्यक्तिको भाषण सुन्न धेरै मान्छे जम्मा भए सो नेतालाई लोकप्रिय मानिन्थ्यो

गगन थापा र गोविन्द केसीबीच राती साढे १ बजेसम्म वार्ता, १० बुँदे सहमतिपत्र तयार

काठमाडौं । चिकित्सा क्षेत्रको विकृतिका विरुद्ध तीन हप्ताअघि देखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अनसन तोडाउन स्वास्थ्यमन्त्री गगन थापाले अग्रसरता लिएका छन् । शिक्षा सचिव नेतृत्वको सरकारी टोली र

स्वास्थ्यमन्त्री थापा र डा. केसीका प्रतिनिधिबिच मन्त्रालयमा वार्ता हुदै, निकास निस्कने सम्भावना

काठमाडौं । चिकित्सा र स्वास्थ्य क्षेत्रका विकृति विरुद्ध २० दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्यमन्त्री गगनकुमार थापाविच वार्ता भइरहेको छ । डा. केसीको माग अनुसार नै चिकित्सा शास्त्र

प्राधिकरणका निवर्तमान प्रमुख काफ्ले भन्छन्,–कुलमानसँग खुल्ला मञ्चमा भिँड्न तयार छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणको अहिलेको नेतृत्व (कुलमान घिसिङ) सँग खुल्ला मञ्चमा भिँड्न तयार रहेको बताएका छन् । प्राधिकरण नेतृत्वले केही हप्तादेखि आफुविरुद्ध नियोजित

डा. केसीलाई अनसन तोडाउन वार्ता हुदै

    काठमाडौं । डा. गोविन्द केसीको प्रतिनिधि मण्डल सरकारी वार्ता टोलीसँग वार्ता गर्न शिक्षा मन्त्रालय जान लागेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. केपी सिंहले

पूरा भयो गोविन्द केसीको माग, आइओएमका डिन केपी सिंहले दिए राजिनामा

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केशबप्रसाद (केपी) सिंहले शुक्रबार राजीनामा दिएका छन् । सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा बुझाएका हुन् । त्रिविले सिंहलाई डिन नियुक्त