लुम्बिनी विकास बैंकद्धारा सरसफाई अभियान



काठमाडौं । लुम्बिनी विकास बैंकले काठमाडौंको रुद्रमती नदीको कालोपुलदेखि सेतोपुलसम्मको क्षेत्रमा सरसफाई गरेको छ । बैंकले सामाजिक उत्तर दायित्व अन्र्तगत बागमती सफाई महाअभियानको सहकार्यामा नदी सफा गरेको हो ।

सरफाई अभियानको शुभारम्भ काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन् । सो कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पनि उपस्थिति रहेको थियो ।

गत शनिबार बैंकका ७० भन्दा धेरै कर्मचारीको सहभागितमा नदी सफा गरिएको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु