सिल नखोली ६ करोडसम्मको डिल, ६ महिनामा कर्मचारीले उठाए ७ अर्ब घुस

काठमाडौं । केही हप्ताअघि राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको एक व्यापारिक प्रतिष्ठानमा छापा मार्यो । टोलीले प्रतिष्ठानका सम्पूर्ण कागजातहरु सिल गरेर लग्यो । केही दिनपछि ती ब्यवसायीलाई विभागमा बोलाइयो ।

एनआईसी एशिया जानुहोस, १२ प्रतिशत ब्याजदरमा पैसा राख्नुहोस

काठमाडौं । एनआईसी एशिया बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना सार्वजनिक गरेको छ । कर्जा दिनको लागि चाहिने रकम नभएपछि बैंकहरुमा निक्षेप तान्नको लागि आकर्षक योजना ल्याएका छन् ।

प्याकेजिङ र गुणस्तरमा ध्यान दिए, नेपाली अदुवा र अलैँची विश्वबजारमा जान्छ : हान्स पिटर नवय

झापा । अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा

गरिमाको नाफा दोब्बर, ब्याज आम्दानी ३४ करोड

काठमाडौं। गरिमा विकास बैंकले आफ्नो नाफा दोब्बर बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ । गरिमाले पुस मसान्तसम्ममा १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष गरिमाको नाफा

ब्याज आम्दानीले कैलाशको नाफा दोब्बर

काठमाडौं । ब्याज आम्दानी बढाउदा कैलाश विकास बैंकले आफ्नो नाफा दोब्बर गरेको छ । गतवर्षको पुस मसान्तमा १३ करोड नाफा गरेको कैलाश विकास बैंकले यो वर्ष नाफा २६ करोड पु¥याएको

अब भारतमा रोजगारीमा जान पनि सरकारको अनुमति अनिवार्य

काठमाडौ। अबदेखि भारतमा रोजगारीमा जानको लागि पनि सरकारको अनुमति लिनुपर्ने भएको छ । सरकारले आज गरेको घोषणा अनुसार बैदेशिक रोजगारीका लागि भारतजानको लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ । यसले

सुन तस्करीको खोजी भइरहेको सिआईबी दाबी

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले सुन तस्करको खोजी भइरहेको जनाएको छ । सिआईबीले आज प्रकाशित गरेको विज्ञप्तीमा पुस २१मा दुबईबाट नपाल ल्याउँदै गरेको अवस्थामा सातजनालाई प्रक्राउ गरेको तथा अनुसन्धान प्रक्रिया

बैंकहरुमा सकियो ऋण दिने पैसा, अब कूल निक्षेपको १ प्रतिशत भन्दा कम मात्रै बाँकी

काठमाडौं । बाणिज्य बैंकहरुमा कर्जा दिन मिल्ने पैसा सकिएको छ । सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक जस्ता बैंकहरुमा पनि कर्जा दिन मिल्ने रकम लगभग

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स बिच सम्झौता

काठमाडौं । भारतको केरालामा अवस्थित अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा

कम्बोडियाले गत वर्ष ५० लाख विदेशी पर्यटकको स्वागत गर्याे

न्होमपेन्ह । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिएका छन् । विदेश पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र