मोबाइल एक्स्पो उद्घाटन गर्दै उद्योगमन्त्रीले भने-‘मोबाइल उद्योग खोल्नुस्, सरकारले सहयाेग गर्छ’

ललितपुर। ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा आजदेखि मोबाइल एक्स्पो २०१७ शुरु भएको छ । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल

आकास्मिक कोष विधेयक संसदबाट पारित

काठमाडौं । व्यवस्थापिका–संसद्ले संघीय आकस्मिक कोष विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यस अघि बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकमाथि विचार गरियोस्

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन अन्तर्रा्ष्ट्रिय बोलपत्र, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको

फक्सवागन एक्स्चेन्ज कार्निभल सुरु, ७ दिनसम्म चल्ने

काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल ‘फक्सवागन–एक्स्चेन्ज–कार्निभल’ सुरु गरेको छ । फक्सवागनले माघ १५ गतेदेखि २१ गतेसम्मका लागि एक्स्चेन्ज–कार्निभल सुरु गर्न भएको हो । कम्पनीको आधिकारिक बिक्री

माघ १६ र १७ गते शहीद परिवारलाई चन्द्रागिरिमा बिषेश छुट

काठमाडौं । शहिद दिवसको अवसरमा २०७३ साल माघ १६ र १७ गते चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचयप्राप्त सदस्यहरुलाई ५० प्रतिशतछुट दिने भएको छ । शहीदको त्याग, तपस्या र बलिदानको कदर

फागुन ३ देखि नेकोको ३२ लाख कित्ता हकप्रद सेयर

काठमाडौं । नेको इन्स्योरेन्सले आगामी फागुन ३ देखि ३२ लाख ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले १ः १ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको

राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी मर्जरमा जान मन्त्रिपरिषद्को दियो स्वीकृति

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकलाई मर्जरमा लैजान अनुमति दिएको छ । अर्थमन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमती दिएको हो । केही दिन

सम्पत्ति शुद्धीकरणको बिषयमा सभासद्लाई कन्भिन्स गर्नुपर्ने अबस्था छः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सम्पत्ति शुद्धीकरण निवारणको विषयमा राजनीतिज्ञदेखि सरोकारवालालाई समेत कम जानकारी रहेको बताएका छन् । चेतनाको कमीको कारण अन्तराष्ट्रिय रुपमा गम्भीर समस्या आउन

सेयर बजार ‘क्रयास’को संघारमै पुगेको हो त ?

काठमाडौं । नेपालका सेयर लगानीकर्ता अहिले निकै तनावमा छन् । पछिल्ला केही दिनमा नेपाली सेयर बजारको सूचक नेप्से लगातार घट्न थालेपछि उनीहरु तनावमा परेका हुन् । अहिलेसम्मकै उच्च बिन्दु १८८१

कसरी सहज भएको थियो ०६४ र ०६६ सालको तरलता अभावको समस्या ? बी. एन. घर्तीको अनुभव

  तरलता अभावले अहिले बैंकिङ उद्योग तातेको छ । तरलता अभाव किन भयो भन्ने बिषयमा धेरै बिशेषज्ञहरुको धारणा आइसकेको छ । त्यसैले त्यस बिषयमा त्यति चर्चा गर्न खोजिएको छैन ।