एप्पल वल्र्डको भ्यालेन्टायन ‘एक्सचेन्ज धमाका रिर्टन्स’, एउटा किन्दा अर्को सित्तैमा

काठमाडौं । एप्पल वल्र्ड मोबाइलले ‘एक्सचेन्च धमाका रिर्टन्स’ एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा अफर ल्याएको छ । एप्पल वल्र्डले माघ १८ गतेबाट फागुन १० गते सम्मका लागि अफर ल्याएको

सेयर बजार क्रयासको अबस्थामा, संस्थागत र ठूला लगानीकर्ता बजारबाट टाँढिए

काठमाडौं । सरोकारवालाले बैंकिङ प्रणाली काम गर्न सक्ने अबस्थामा नरहेको कारण सेयर बजारमा घट्दो अबस्था (बियरिस ट्रेन्ड) सुरु भएको बताएका छन् । केही सरोकारवालाले भने बजार ‘क्रयास’को अवस्थामा पुगेको बताएका

निजगढ बिमानस्थल आयोजना प्रभाबित स्थानीयले भनेः जग्गाको बदला जग्गा देऊ (स्थलगत रिपोर्ट)

निजगढ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हवाई चाप धान्न नसक्ने स्थितिमा पुगिसकेको छ । नेपालमा अर्को सुविधासम्पन विमानस्थलको आवश्यकता महसुस भईसकेको छ । दोश्रो सुविधासम्पन

दूरसंचार कम्पनी किनबेचको लागि नयाँ कानून बनाउँदै सरकार

काठमाडौं । सरकारले अब कुनैपनि दूरसंचार कम्पनी किनबेच गर्दा अनुमति लिनुपर्ने कानून बनाउने भएको छ । पछिल्लो समयमा एनसेलको शेयर स्वामित्व र किनबेचको विषय निकै विबादित बनेपछि सरकारले नयाँ कानून

अध्ययनले भन्योः नेपालका बैंकमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च

काठमाडौं । स्रोत नखुलेको सम्पत्ति पहिचान गर्न नेपालको बैंकिङ प्रणाली कमजोर देखिएको छ । फेन्टिलेक्ट र नेशनल बैंकिङ् इन्स्टिच्युटले संयुक्त रुपमा गरेको एक अध्ययनले यस्तो देखाएको हो । बैंकहरु स्रोत

प्रजिअ भन्छन्, पुनःनिर्माणको काम नाममात्रै ! काभ्रेका दश गाविसमा अझै सुरु भएन

बनेपा । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव

कुलेश्वरमा आगलागी हुँदा तीन करोडको क्षति

काठमाडौं । कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब तीन करोड २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन्

२१ हजार लगानीबाट २९ बर्षे ठिटोले सुरु गरेको कम्पनी अहिले १२० अर्ब डलरको मालिक

काठमाडौं । बार्षिक कारोबार १ सय ३ दशमलव ५ अर्ब डलर । १ सय २० दशमलव ६ अर्ब डलरको कुल सम्पत्ति । ६ लाख ६० हजार ८ सय जना कामदार

१ घण्टामै ३१ अंक भन्दा बढीले घट्यो नेप्से

काठमाडौं । अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसुचक यो साता पनि सुधार हुने संकेत मिलेको छैन । साताको कारोबारको पहिलो दिनको पहिलो १ घण्टा अर्थात सबा १२ बजेसम्ममा

हरेक साता बढ्न थाल्यो बैंक ऋणको ब्याज

काठमाडौं । गत असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाहरु ऋण बढाउने योजनामा थिए । औसत मुल्यबृद्धि दरभन्दा पनि कम ब्याजदरमा घर बनाउन तथा गाडी खरिदका लागि बिभिन्न ‘स्कीम’ सार्बजनिक गर्दै