माघ मसान्तसम्ममा १६ प्रतिशतमात्र विकास खर्च

काठमाडौं । माघ महिनामा पनि विकास खर्च बढाउन सरकार असफल भएको देखिएको छ । सरकारी खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले माघ मसान्तसम्ममा ५१ अर्ब ९५ करोड रुपैयाँ

तलरता अभावले घरजग्गा व्यवसायमा कुनै असर पर्दैनः व्यवसायी

काठमाडौं । तरलता अभाबको कारण देखाउदै बैंकहरुले लगानीमा कटौति गरेपनि आफूहरुको ब्यवसायमा कुनै समस्या नभएको घरजग्गा ब्यवसायीले बताएका छन् । घरजग्गा तथा रियलस्टेट ब्यवसायमा बैंकहरुको लगानी कम भएकोले अहिले कर्जा

मालिन मिडियाले अंग्रेजी भाषा सिकाउन स्पेल बी कार्यक्रम गर्ने

शिक्षा क्षेत्रसगं सम्वन्धित टेलीभिजन कार्यक्रम संचालन गर्दै आएको  मालिन मिडिया एण्ड इभेन्ट्सले यस क्षेत्रसँग सम्बन्धित अर्को कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय स्तरमा सिमित रहेको स्पेलिङ प्रतियोगितालाई राष्ट्रिय स्तरमा

ऊर्जामन्त्री शर्मा पश्चिम सेती प्रभावित क्षेत्रमा

डोटी। ऊर्जामन्त्री जनार्दन शर्माले आज पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका

गभर्नर नेपालले भनेः जनताको पैसा ठिक ठाउँमा लगानी गर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकरलाई जनताको पैसा ठिक ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । अहिले बैकिङ क्षेत्रमा देखिएको समस्या केन्द्रीय बैंकलाई भन्दा व्यवसायीलाई बढी

चौधरी फाउण्डेसनद्धारा शाश्वतधाम निर्माण सम्पन्न, धार्मिक पर्यटकीय स्थलको रुपमा रहने

नवलपरासी । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका, दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै

कुमारीलाई ५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति

काठमाडौं । कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र  स्वीकृति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैयाँ अंकित मुल्यको दरले अहिले कायम भएको चुक्ता पुँजीमा हकप्रद सेयर

खानेपानी मन्त्री सिंहको प्रश्न: पानी आउँदैन, महसुल तिर्ने कि नतिर्ने ?

काठमाडौं ।  ‘महाप्रबन्धकज्यू पानी नआउने हावा फाल्ने धाराको महसुल तिर्ने कि नतिर्ने ?’ यो कुनै ग्राहकको प्रश्न नभई खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नवौँ वार्षिकोत्सव

माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा आइतबारबाट संचालनमा आएको छ । बैंकले पाटन (गाल्बहाल)मा रहेको शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको हो । यस शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष

बिदेशी लगानीका बैंकले बढीमा सातजना बिदेशी कर्मचारी राख्न पाउने

काठमाडौ । बिदेशी लगानीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाले बढीमा ७ जनासम्म बिदेशी कर्मचारी राख्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशिका जारी गर्दै बिदेशी कर्मचारी लिन