गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रुपमा स्थापित हुन जरुरी: राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकि

गुगलले मनायो नेपालको गणतन्त्र दिवस

काठमाडौं । सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र मनाएको छ । गुगल मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने संकेत छ । त्यहाँ क्लिक गरेपछि नेपाल रिपब्लिक डे को बारेमा जानकारी

माओवादीले भरतपुरमा मतपत्र च्याते

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रका प्रतिनिधिीले मतपत्र च्यातेका छन् । मतगणनाको अन्तिम चरणमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर

निर्वाचन आयोगले भन्यो- भरतपूरको मत गणना रोकिएकै छैन

काठमाडौं । निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले भरतपूर महानगरपालिकाको मत गणना नरोकिएको बताएका छन् । भरतपूर महानगरको मत गणना रोकिएको हल्ला चलेपनि सचिब मैनालीले मत गणना भइरहेको बताएका हुन् ।

राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेट बारे ब्रिफिङ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटको बारेमा राष्ट्रपतिले जानकारी गराएको छ । उप प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/०७५ को बजेटको बारेमा राष्ट्रपतिलाई आज

भियतनामको काठमाडौं कन्सुल अफिसबाट व्यापारीक सूचना तथा भिषा प्रोसेसिङ सेवा सुरु

काठमाडौं । लाजिम्पाटको रानी देवी मार्गमा अवस्थित नेपालका लागि भियतनामको कन्सुल अफिसले व्यापारिक एवं, वाणिज्य तथा पर्यटन सम्बन्धी सूचनाहरु प्रदान गर्न शुरु गरेको छ । यसका साथै कन्सुल अफिसले भियतनाम

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौँ। भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३/७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो

धवलागिरि क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार हुँदै

बागलुङ। धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ। बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै

भरतपुर महानगरको उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी, मेयरमा कडा प्रतिस्पर्धा

चितवन । चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेद्वार भएकी पार्वती शाहको विजय हुने निश्चित देखिएको छ । दुई वडा १९ र २० मा खसेको मतभन्दा बढी मत ल्याएको हुदा

फेवा विकास बैंकको एटिएम सेवा बुटवलको नयाँगाउँमा सुरु

काठमाडौं । फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटिएम सेवा शुरु गरेको छ । सो एटिएम सेवाको उद्घाटन फेवा विकास बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा