एक बर्षमा १० हजारले बढ्यो नेपालीको आम्दानी

काठमाडौं । एकवर्षमा नेपालीको वार्षिक आम्दानी १० हजार ७ सय १० रुपैयाँले बढेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण

एनबी बैंकले निःशुल्क आस्वा सेवा दिने

काठमाडौं । यस नेपाल बङ्गलादेश(एनबी) बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सार्वजानिक निष्काशनहरु(आइपिओ र एफपिओ)मा निशुल्क आस्वा सेवा दिने भएको छ । सेवा जेठ १४ देखि लागु हुने छ ।

जलविद्युत् विकासका लागि जनप्रतिनिधिको साझा प्रतिबद्धता

म्याग्दी । म्याग्दीका जनप्रतिनिधि, राजनीतिक दल, निजी र प्रशासनिक क्षेत्रले जलविद्युत् विकासका लागि सहमतिको वातावरण बनाउने साझा प्रतिबद्धता जनाएका छन् । नर्वेजियन राजदूतावास र नीति फाउन्डेसनको सहयोगमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको

छ करोड रुपैयाँ लगानीमा चिया कारखाना स्थापना

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी

२५ हजारको ‘राष्ट्रबादी अडान’ले यसरी गुम्दैछ करोडौं

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ८ दिनकोबीचमा प्रतिबन्धित हजार र ५ सय दरका ३ करोड १४ लाख भारुभन्दा बढी रकम काठमाडौंबाट बरामद गरेको छ । यसको

चाँगुनारायणमा काँग्रेस अगाडी, पछि-पछि एमाले, वडा नं ५ मा काँग्रेस विजयी

काठमाडौं । मतगणना भैरहेको एकमात्र नगरपालीका चाँगुनारायण नगरपालीकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयरमा काँग्रेसका राजाराम खड्काले ४ हजार ८३२ मत ल्याएका छन् भने एमाले उमेद्वार सोम मिश्रले ४

१०० रुपयाँ देखि नै जुत्ता चप्पल पाइने, शिखर क्रेजी सेल मेला जेठ १४ देखि

काठमाडौं । शिखर सुजले यहि जेठ १४ गतेदेखि ‘क्रेजी सेल’ मेला राजधानीको भृकुटीमण्डपमा गर्ने भएको छ । यस मेलामा १५% देखि ८५% सम्म छुट प्रदान गरिने आयोकले जानकारी दिएको छ

प्रधानमन्त्रीद्धारा फास्ट ट्रयाकको शिलान्यास, ४ बर्षमा सक्ने लक्ष्य

निजगढ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रतमार्गको आज यहाँ शिलान्यास गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी

नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा आज आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी

१३ दिनपछि काठमाडौंको मतगणना सकियो, मेयरमा बिद्यासुन्दर शाक्य बिजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका बिद्यासुन्दर शाक्य बिजयी भएका छन् । मतगणनाको १३ दिनपछि आज मतपरिणाम आएको हो । उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राजुराज जोशी रहेका छन्