हिमालयन पावर पार्टनरमा सदर आवेदक सबैले पाए न्यूनतम १० कित्ता

काठमाडौं । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण सेयर(आइपिओ)मा सदर आवेदक सबैले न्यूनतम १० कित्ता सेयर पाएका छन् । धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार आवेदक १० कित्ता दरले सेयर पाएका

संविधान संशोधनबाहेक अन्य माग पूरा गर्न सरकार प्रतिबद्ध

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम संविधान संशोधन प्रस्ताव तत्काल पारित हुने अवस्था नरहेकाले त्यस बाहेकका अन्य माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री निवास

फोटोमा हेर्नुस्, रामशरण महत, प्रकाशचन्द्र लोहनी र अर्जुन नरसिंहको घर जाने बाटोको हालत

काठमाडौं । नुवाकोट र काठमाडौं जोड्ने सबैभन्दा पुरानो बाटोको हालत देखेर सडक छेउमा उभिएर स्थानीयवासी सरकारलाई गाली गरिरहेका भेटिन्छन् । देशकै सबैभन्दा धेरैपटक अर्थमन्त्रीको जिम्मेवारी नुवाकोटका काँग्रेस नेता डा रामशरण

८ सय २७ अर्बको अयात गर्दा ६८ अर्बको निर्यात

काठमाडौं । आर्थिक बर्ष २०७४ को एघार महिनामा नेपालको कूल व्यापार घाटा उच्चदरमा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक तथ्यांक अनुसार ८ खर्ब २७ अर्ब ९५ करोड व्यापार

बस्तु आयात ९ खर्ब हुँदा, रेमिट्यान्स आय ६ खर्ब ३३ अर्ब

काठमाडौं । एक आर्थिक वर्षको आयातलाई रेमिट्यान्सले धान्न सकेको छैन । आयात झन्डै ९ खर्ब रुपैयाँ हुदाँ रेमिट्यान्स ६ खर्ब ३३ अर्ब मात्रै रहेको छ । राष्ट्रले बैंकले सार्वजनिक गरेको

मूल्य वृद्धि १३ वर्षयताकै न्युन, काठमाडौंमा सवैभन्दा कम मूल्यवृद्धि

काठमाडौं । आपूर्ती व्यवस्थापनको सुधार तथा लोडसेडिङ अन्त्यका कारण गत आर्थिक वर्षमा १३ बर्ष यताकै मूल्य बृद्धिमा कमि आएको छ । गत आर्थिक वर्ष २०७३/७४ को जेठ मसान्तको अन्त्यसम्मको मूल्यबृद्धि

सार्कमा खुल्ला आकास नीतिः भारतको प्रस्ताव नेपालद्वारा अस्विकार

काठमाडौं । एसियाली मुलुकमा खुल्ला आकास नीति लिने भारतीय प्रस्तवलाई नेपालले अस्विकार गरेको छ । भारतले नेपाल सहित सार्क क्षेत्रका अन्य ७ वटा मुलुकमा खुल्ला आकास नीति लिनेगरी नेपालमा पनि

आर्क्स ग्रुपले भित्रायो चिनियाँ हाइगर बस

काठमाडौं । आक्र्स ग्रुप प्रालिले चीनमा निर्माण भएको हाइगर बसको बिक्री सुरु  गरेको छ । २७ सिट क्षमताको बसको बिक्रीको सुरुवात उप प्रधान एव्म परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गरे । बस

५ बर्षअघिको १० लाख लगानीलाई नबिल बैंकले यसरी बनाइदियो ४१ लाख

काठमाडौं । सेयर बजारमा लगानी गनुअघि आफुले सेयर किन्ने कम्पनीको वित्तीय बिवरण राम्रोसँग केलाउनु पर्छ भन्ने कुरा सबैले सुनिआएकै कुरा हो । यद्यपि सामान्य लगानीकर्ता कहिलेकाँहीं भावनामा बगेर, साथीभाइको लहैलहैमा

भन्सार नतिरी ल्याएको मोबाइल ब्लक गर्ने प्राधिकरणको तयारी

काठमाडौं । तपाइले प्रयोग गरिरहेको मोबाइल अबैधरुपमा आयात गरिएको त होइन ? हो, भने कुनै पनि समय चल्दै नचल्ने हुन सक्छ । अबैध रुपमा आयात गरिएका मोबाइल फोन कुनै पनि