सुर्खेतमा ५ सय उद्योग दर्ता, कर्मचारी नहुँदा सेवा दिन कठिन

सुर्खेत । आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ५३० वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार ती उद्योग

एकैपटक १४ वटा सडकको स्तरोन्नति गर्दै महानगर

मोरङ । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्र्तगत उक्त सडक व्यवस्थित एवं पुनःनिर्माण

दृष्टिविहीन भएपनि अरुको भविष्य देख्ने ज्योतिष

मोरङ । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा सायदै पत्याउन सकिएला । तर, मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात

विष्णुमती सफाइको जिम्मेवारी वडालाई

काठमाडौँ। विष्णुमती सफाइ अभियानको १५० हप्तादेखि सफाइलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिइने भएको छ । वडाको नदी क्षेत्रमा वडालाई जिम्मेवारी दिई सफाइ अभियान अघि बढाउन लागिएको हो ।

सरकारले ५० अर्ब राजस्वको लोभ गर्दा एउटै कम्पनीले गुमायो ४९० अर्ब

नयाँ कर लगाउने सरकारको एउटा निर्णयले एउटै कम्पनीले ४ खर्ब ९० अर्ब भारु गुमाउनु परेको छ । भारतमा जीएसटी काउन्सीलले चुरोटमा कर बढाएपछि आइटीसीको सेयर मुल्यमा १५ प्रतिशतको गिरावट आएको

दुर्गममा बैंकको शाखा खोल्न अन्य देशले प्रयोग गरेको यो तरिका अंगाल्ने कि ?

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेटमा यो बर्षभित्रै सबै स्थानीय तह (७ सय ४४ वटा) मा बैंक पुर्याउने घोषणा गरेको छ । सरकारको घोषणापछि राष्ट्र बैंकले बैंकर्स संघलाई ‘तपाईंहरु

भारतीय पर्यटकको पहिलो रोजाई पोखरा, ५ वर्षमा ७ लाख भारतीय पर्यटक नेपाल आए

काठमाडौं । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या पाँच वर्षमा ७ लाख पुगेको छ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउने रहेका छन् । सन् २०१२ देखि २०१६ सम्मको अवधिमा

विदेशी मुद्रा सञ्चिति १० खर्ब ७० अर्ब पुग्यो

काठमाडौं । नेपालको ढुकुटीमा कुल विदेशी विनिमय सञ्चिति गत वर्ष भन्दा ३ प्रतिशतले बढेको छ । गत वर्ष २०७३ असार मसान्तको मा १० खर्ब ३९ अर्ब २१ करोड रहेको थियो

३ बर्षमा सवारी साधनको आयात दोव्वर, अघिल्लो बर्ष भन्दा २० अर्ब बढिको आयात

काठमाडौं । भारतबाट सवारी साधन र स्पेयर्स पार्ट्स आयात तीन वर्षमा दोव्वर भएको छ । आर्थिक वर्ष २०७१/७२ को को ११ महिनामा ३८ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको आयात

एनआईसी एसिया बैंकको नाफा १ अर्ब ४७ करोड, प्रतिसेयर आम्दानी २२ रुपैयाँ

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक बर्ष २०७३/०७४ को अपरिस्कृत वित्तीय बिबरण सार्बजनिक गरेको छ । बैकले गत आबमा १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ