दरवारमार्गमा २ करोडको लगानीमा खुल्यो ‘द एम्पायर’

काठमाडौं । काठमाडौंको दरवारमार्गमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । युवाहरुको समूहले साढे २ करोड रुपैयाँ लगानीमा ‘द एम्पायर’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । दरवारमार्गस्थित पुमा शोरुमको ठीक विपरितमा

मेगा बैंकले ७ प्रदेशमा संघीय संरचना अनुसार हेडक्वार्टर खोल्ने

काठमाडौं । मेगा बैंकले संघिय संरचना अनुसार ७ वटा प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ खोल्ने भएको छ । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भएको बैंकले जानकारी दिएको छ ।

१ अर्ब लगानीमा यतिले भित्रायो ७२ सिटको एटिआर विमान

काठमाडौं । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले १ अर्बमा खरिद गरेको हो

सेयर बजारमा यो साता ४ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता ४ अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको सेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता सेयर

चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङ्गोला

ताप्लेजुङ । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म

तयार हुनुस्, तपाइकै गाउँमा आउदैछ १ लाखभन्दा बढीलाई जागिरको अबसर

काठमाडौं । नेपालमा प्रत्येक बर्ष झण्डै ४ लाखको हाराहारी मानिसहरु श्रम बजारमा आउने गर्छन् । तर, निजी क्षेत्र र सरकारी क्षेत्रमा मुस्किलले १ लाख मानिसहरुका लागि मात्र रोजगारी सृजना हुने

आइकाओले नेपाली आकाशलाई कालोसूचीबाट हटायो

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) को कालो सूचीबाट हटेको छ । आइकाओले २०६९/७० देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो । आइकाओको

‘सबै सरकारी विद्यालयमा नि:शुल्क इन्टरनेट पुर्याऊ, फोरजी सेवा देशभर बनाऊ’

काठमाडौं । ब्यवस्थापिका संसदको अर्थसमितिले सरकारी विद्यालयहरुमा अनिवार्य रुपमा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । नेपाल टेलिकमले उपलब्ध गराएको एडिएसएल

एक कम्पनी जसले ४० वर्षमा १ लाखको सेयरलाई साढे १६ करोड बनाइदियो

सेयर बजारमा कमाउनेका कथाहरु धेरै छन् । केही सिमित कम्पनीले लगानीकर्तालाई यसरी मुनाफा र सम्पत्ती बढाइदिन सक्छन् । विश्वमै आकर्षक प्रतिफल दिने कम्पनीमा मुकेश अम्बानीको रिलायन्सपछि पर्छ । जसले ४०

स्थानीय तहले आफूखुसी कर लगाउन नपाउने

काठमाडौं । स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् । स्थानीय तहमा लगाइने करमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतका बस्तुगत संघका साथै स्थानीय संघहरुको समेत सहमति लिनुपर्ने