यी हुन विश्वकै धनी फुटबल क्लब



१. म्याचेस्टर युनाईटेड
वार्षिक ८ सय ५० मिलियन डलर आम्दानी गर्ने यो क्लब सन् २०१८ को धनी फुटबल क्लब हो । फोब्र्स म्यागजिनका अनुसार यो क्लबको भ्यालु ४.८३ विलियन डलर रहेको छ ।

२. फुटबल क्लब बार्सिलोना
वार्षिक ६ सय ८८ मिलियन डलर आम्दानी गर्ने गर्छ । यो क्लबको भ्यालु ३.६३ विलियन डलर रहेको छ ।

३.रियल म्याड्रिड
वार्षिक ६ सय ८५ मिलियन आम्दानी गर्ने गर्छ । यो क्लबको भ्यालु अहिले ३.५८ विलियन रहेको छ ।

४. फुटबल क्लब वार्यन म्यूनिख
वार्षिक ६ सय ५७ मिलियन डलर आम्दानी गर्ने यो क्लबको भ्यालु २.७१ विलियन डलर रहेको छ ।

५. म्यानचेस्टर सिटी
वार्षिक ५ सय ८३ मिलियन आम्दानी गर्ने यो क्लबको भ्यालु अहिले २.०८ विलियन डलर रहेको छ ।

६. आर्सनल
वार्षिक ५ सय २० मिलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.९३ विलियन डलर रहेको छ ।

७. चेल्सी
वार्षिक ४ सय ९७ मिलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.८५ विलियन डलर रहेको छ ।

८. लिभरभपुल
वार्षिक ४ सय ४८ मिलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.४९ विलियन डलर रहेको छ ।

९.जुभेन्टुस
वार्षिक ३ सय ७९ डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.२६ विलियन डलर रहेको छ ।

१०. टोटनह्याम हट्सपुरुस
वार्षिक ३ सय १० विलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको वार्षिक भ्यालु १.०६ विलियन डलर रहेको छ ।


क्लिकमान्डु