यी हुन विश्वकै धनी फुटबल क्लब
१. म्याचेस्टर युनाईटेड
वार्षिक ८ सय ५० मिलियन डलर आम्दानी गर्ने यो क्लब सन् २०१८ को धनी फुटबल क्लब हो । फोब्र्स म्यागजिनका अनुसार यो क्लबको भ्यालु ४.८३ विलियन डलर रहेको छ ।
२. फुटबल क्लब बार्सिलोना
वार्षिक ६ सय ८८ मिलियन डलर आम्दानी गर्ने गर्छ । यो क्लबको भ्यालु ३.६३ विलियन डलर रहेको छ ।
३.रियल म्याड्रिड
वार्षिक ६ सय ८५ मिलियन आम्दानी गर्ने गर्छ । यो क्लबको भ्यालु अहिले ३.५८ विलियन रहेको छ ।
४. फुटबल क्लब वार्यन म्यूनिख
वार्षिक ६ सय ५७ मिलियन डलर आम्दानी गर्ने यो क्लबको भ्यालु २.७१ विलियन डलर रहेको छ ।
५. म्यानचेस्टर सिटी
वार्षिक ५ सय ८३ मिलियन आम्दानी गर्ने यो क्लबको भ्यालु अहिले २.०८ विलियन डलर रहेको छ ।
६. आर्सनल
वार्षिक ५ सय २० मिलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.९३ विलियन डलर रहेको छ ।
७. चेल्सी
वार्षिक ४ सय ९७ मिलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.८५ विलियन डलर रहेको छ ।
८. लिभरभपुल
वार्षिक ४ सय ४८ मिलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.४९ विलियन डलर रहेको छ ।
९.जुभेन्टुस
वार्षिक ३ सय ७९ डलर आम्दानी गर्ने यो क्लबको अहिलेको भ्यालु १.२६ विलियन डलर रहेको छ ।
१०. टोटनह्याम हट्सपुरुस
वार्षिक ३ सय १० विलियन डलर आम्दानी गर्ने यो क्लबको अहिलेको वार्षिक भ्यालु १.०६ विलियन डलर रहेको छ ।