२६ बर्षे एउटा युवाकै मूल्य २६ अर्ब २६ करोड, यसरी हुन्छ किनबेच

सन् १८९३ मा स्कटल्याण्डका स्ट्राइकर विली ग्रोभ्सलाई भित्र्याउन एस्टन भिल्लाले वेस्ट ब्रुमलाई १ सय पाउण्ड खर्च गरेको थियो । यो नै इतिहासको सबैभन्दा पहिलो खेलाडी किनबेचको आधिकारिक तथ्य हो ।

यी हुन् सस्तोमा घडेरी पाइने काठमाडौं उपत्यकाका स्थानहरु

काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको मूल्य आकाशिएको छ । अघिल्लो वर्ष आनाको १० देखि १२ लाख रुपैयाँसम्ममा पाइने जग्गाको मुल्य अहिले २० लाख रुपैयाँसम्म पुगिसकेको छ । सरकारले स्थानीय तहमा

एक बर्षमै आए २२ अर्ब रूपैयाँभन्दा बढीका मोबाइल, एउटाको मूल्य ४ हजारभन्दा कम !

काठमाडौं । आर्थिक वर्ष २०७३।७४ मा करिब २२ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन सेटहरु भन्सार हुँदै नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार करिब ६० लाख वटा मोबाइल

उद्योग वाणिज्य महासंघले भारतीय लगानी भित्र्याउन सम्मेलन गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय लगानी भित्राउनको लागि विशेष लगानी सम्मेलन आयोजना गर्ने भएको छ । महासंघमा नयाँ नेतृत्व आएको १०० दिन भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले

गत वर्ष ९ अर्ब ५० करोडको आइपिओ/एफपिओ ल्याउन धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर(आइपिओ) र थप सार्वजनिक सेयर(एफपिओ) निष्कासनको अनुमति दिएको छ । गत आर्थिक वर्षमा चार संस्थाले

विद्यासुन्दरलाई अर्को धक्काः जनतालाई कर थोपर्ने निर्णय कानुन विपरित

काठमाडौं । मोबाइलकाण्डबाट आलोचित बनेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य फेरि बिबादमा तानिएका छन् । असार मसान्तमा नगरसभाले गरेको करका दर बढाउने निर्णय गैरकानुनी भएपछि शाक्य फेरि बिबादमा तानिएका हुन्

वान प्लस ५ स्मार्टफोन सार्वजनिक, ८ जीबी र्याम र ड्यूल क्यामरा सेटअप

काठमाडौं। नेपाली बजारमा वान प्लस ५ स्मार्टफोनको अाधिकारिक बितरक आइहब प्रालीले बजारमा निकै चर्चित स्मार्टफोन वान प्लस ५ सार्वजनिक गरेको छ । कम्पनीले बजारमा सबै ग्राहकहरुका लागि वान प्लस ५

फोर्स मोटर्सको आकर्षक एक्सचेन्ज अफर

काठमाडौं । फोर्स मोटर्स लिमिटेडको आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आकर्षक एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । साउन ९ देखि सुरु हुने आकर्षक एक्सचेन्ज अफरमा विशेष योजना रहेको कम्पनीले

१० अर्ब लगानीमा एक दर्जन ४ तारे होटल खुल्दै (सूचीसहित)

काठमाडौं । पछिल्लो समय होटल खोल्ने होड चलिरहेको छ । पाँच तारे होटल मात्रै होइन एक दर्जन चारतारे होटलहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । केही होटल भने सञ्चालनमा आइसकेका

पाँच जना न्यायधीशको बृहत इजलाशमा चुडामणि शर्माको मुद्दा सुनुवाई

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको मुद्दा सर्बोच्चको पाँच जना न्यायधीशको बृहत इजलाशमा सुनुवाई सुरु भएको छ । सर्बोच्चले मुद्दाको अर्को फैसला नआउदासम्म विशेष अदालतलाई सुनुवाई नगर्न