सुनको मूल्य अहिलेसम्मकै महँगो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र

इन्दिरा रानालाई हटाउन सांसदहरुको हस्ताक्षर संकलन, यस्तो छ हटाउने संवैधानिक व्यवस्था

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन

नुवाकोटको सात तले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ

नुवाकोट । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले

बागलुङमा ठाउँठाउँका मसानघाट अतिक्रमण, दाहसंस्कारमा समस्या

बागलुङ । मसानघाट अतिक्रमण हुन थालेपछि बागलुङमा दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।

धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको प्रतिफल

काठमाडौं । धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ । बोर्डले मंगलबार उक्त प्रतिफल रोक्न निर्देशन दिएको हो । फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल घोषणा गरेर आजका लागि

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताए । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता,

ओलीमाथि बालेनको टिप्पणी: उहिलै मरिन् सासु, अहिले आए आँशु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

यी ४ प्रदेशमा आज भारी वर्षा, अरु प्रदेशको मौसम कस्तो?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको

भन्सार छलि भारतबाट भित्र्याइएका बिलबिजक नभएका पौने १४ करोड बढीका सामान बरामद

झापा । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो