नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीले संविधानप्रदत्त नागरिकको

पशुपतिमा विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन आग्रह

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन पर्यटन विभागले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेको छ । हिन्दूहरुका अराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट

आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा साढे १६ करोड ठगी, उपाध्यक्ष थापासहित १८ जना फरार

काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सन्चालकले बचतकर्ताको १६ करोड ५८ लाख २ हजार ३८५ रुपैयाँ ठगेको भन्दै पाइएको छ । यसअघि सरकारी वकिलको कार्यालयले साउन १३ गते

प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री

शाखा विस्तारमा भाटभटेनी आक्रामकः ३ दिनमै दोस्रो भूमिपूजन, चितवनमा २ अर्बको ७ तले स्टोर खुल्ने

काठमाडौं । पोखराको तालचोकमा २८ ‌औं शाखा शिलान्यास गरेको तेस्रो दिनमै चितरवनको रत्ननगरमा भाटभटेनीको २९ औं शाखा शिलान्यास भएको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरूङ र उनकी पत्नी सावित्री

उपसभामुखलाई हटाउन खोजे प्रतिकार गर्छौं: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा

होटल बिक्री गर्ने कुनै योजना छैन: एभरेष्ट होटल

काठमाडौं । काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको पाँचतारे होटल एभरेष्टले बिक्रीको कुनै योजना नरहेको दाबी गरेको छ । होटल बिक्रीमा संलग्न रहँदै आएको उच्च स्रोतले एभरेष्टसहितका अन्य पाँचतारे होटल बिक्रीमा रहेको

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यलदको बैठक बस्दै, प्राथमिकतामा संविधान संशोधन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन गर्नेकुरा सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् । उनले सरकारको

कांग्रेस बैठक: मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख

उपसभापति धनराजको नाम सहकारी ठगीमा जोडियो, छानबिन हुन्छ: गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस