पोखरा र भैरहवामा सिधा उडानका लागि भारतीय नागरिक उड्डयनमन्त्रीलाई पर्यटनमन्त्री पाण्डेको आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा

फेदी पहिरो: घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध, तीनवटा झोलुङ्गे पुल बगायो

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउदा एकबस्तीबाट अर्को

राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन (भिडियो)

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौंमा बिहीवार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजस्वको लक्ष्य पूरा गर्ने मात्र नभइ

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी सम्बन्धी सम्झौता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच

१५ औं शताब्दीमा गुफामा बनाइएको निर्फु गुम्बाको पुन:निर्माण सकियो, पर्यटकको आकर्षण

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ। १५ औं शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बालाई विस २०७२ को

पशुपति कोटिहोममा आम्दानीभन्दा खर्च बढी, ७२ लाख ऋण लागेको दाबी

काठमाडौं । पशुपतिनाथ परिसरमा साउन १ महिना सञ्चालित कोटीहोममा घाटा लागेको आयोजकले दाबी गरेका छन् । आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले पत्रकार सम्मेलन गर्दै आम्दानीभन्दा खर्च धेरै भएको

आफू हुँदाहुँदै कान्छी श्रीमती ल्याएको भन्दै उजुरी, कतार उड्न लागेका युवक विमानस्थलबाट पक्राउ

गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी

चोरी पैठारी नियन्त्रणका लागि विद्यमान उच्च भन्सार दरलाई घटाउनु पर्छ: अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको

दक्षिणकालीमा फलेको हरियो तरकारी कतार निर्यात गर्न थालियो

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतार निर्यात गर्न

बालुवाटारमा प्रमुख तीन दलका नेताबीच छलफल, प्रधानमन्त्रीले दिए देउवालाई जन्मदिको शुभकामना

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख