मधेश प्रदेशमा ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमित, कुन जिल्लामा कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय टीएमएस चलाउन नपाइने, फेसबुक टिकटक बन्द गर्न आईटीलाई निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कार्यालय समयमा समाजिक सञ्जाल तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगमा रोक लगाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कर्मचारीलाई सर्कुलर जारी गर्दै

प्रश्न उठेलगत्तै मैले राजीनामा दिएको थिएँ, तपाईं पनि दिनुहोस्: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बाँस्कोटाले पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेका हुन् ।

सहकारी ठगीमा जोडिएपछि रवि लक्षित धनराजको टिप्पणी: प्रमाण लुकाउन म गृहमन्त्री होइन, तत्काल छानबिन गर्नू

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूमाथि तत्काल छानबिन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गुरुङले

संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति

काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् । एमाले

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिश भएको व्यक्ति

सहकारी पीडितले नाराबाजी गरेपछि रवि लामिछानेलाई पोखरामा कडा सुरक्षा

पोखरा । सहकारी पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् । पोखरामा रास्वपाको गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पुगेका लामिछानेविरुद्ध सहकारी पीडितले नाराबाजी गर्दै कालो झन्डा देखाए

रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झन्डा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका लामिछानेलाई मंगलबार सहकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्ष उडाएर बुध्द एयरको एटीआर जहाजको यसरी गरियो बिदाइ (भिडियो)

काठमाडौं । बुध्द एयरको एटीआर जहाजको बिदाइ गरिएको छ । मंगलबार विमानस्थलमा बुध्द एयरको ९ एन-एआईएनको बिदाइ गरिएको हो । ७० हजार उडान अवतरण साइकल पूरा गरेसँगै विमानको बिदाइ गरिएको