सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,

जनतालाई मर्का पर्ने काम नगर्न बालेनलाई एमाले सांसदको आग्रह

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले

अनलाइन भुक्तानी गरेकालाई १० प्रतिशत कर फिर्ता गर्नुपर्ने, कसरी पाउँछन् बैंक खातामै कर भुक्तानी

काठमाडौं । अनलाइन भुक्तानी गरेका उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २१ भदौमा गरेको निर्णय अनुसार उपभोक्ताले अनलाइनबाट मदिरा पिउने केन्द्र (बार)बाट किनेको, रेस्टुरेन्ट

धनराज गुरुङमाथि सहकारी ठगीमा तत्काल छानबिन गर्न संसदमा माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुन मन्त्री धनराज गुरुङमाथि सहकारी ठगीमा संलग्न भएको भन्दै तत्काल छानबिन गर्न संसदमा माग भएको छ । गुरुङ ललितपुरमा रहेको मितेरी बचत तथा ऋण

मितेरी सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति धनराज, करिब १५ करोड ठगेर श्रीमती ‘फरार’

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ मुछिएका छन् । धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध सहकारी ठगीको आरोमा विभिन्न निकायमा उजुरी परेको छ ।

सेयर बजारमा निरन्तर पहिरो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ । बढेर तीन हजार पुगेको सेयर बजार अहिले साढे २६ सयको बिन्दु भन्दा तल झरेको छ । बजार मात्रै होइन कारोबार

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीका विद्यार्थी संगठनका कारण विद्यार्थीले जाँच दिन पाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयहरु दलका पार्टी प्यालेसजस्तो भएको बताएकी छन् । प्रतिनिधिसभा बैठक सोमबार उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा हुन नसकेको र त्यसको

जबर्जस्ती सडक फराकिलो बनाएर काठमाडौंका जनतालाई आतंकित पार्ने काम भयो: संघर्ष समिति

काठमाडौं । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले जबर्जस्ती सडक फराकिलो बनाएर जनतालाई आतंकित पार्ने काम भएको भन्दै आपत्ति जनाएको छ । समितिका अध्यक्ष एवं

बालेन लक्षित गर्दै प्रधानमन्त्रीले भने: केही भुईँफुट्टाले राष्ट्रिय एकता खल्बल्याउन सक्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार

१ अर्ब लागतमा पोखराको तालचोकमा भाटभटेनी खुल्ने (भिडियो)

काठमाडौं । भाटभटेनी सुपरमार्केटले पोखराको तालचोकमा स्टोर खोल्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले भूमि पुजन गरी स्टोर निर्माणको औपचारिक शुभारम्भ