सिचेकका लागि इटली गएको वाइडबडी दुई दिनभित्रै ल्याउने निगमको दाबी

काठमाडौं । इन्जिनबाहेकको सबै जाँच सिचेकका लागि इटली गएको नेपाल वायुसेवा निगमको एक वाइडबडी जहाज साढे २ महिनादेखि उतै अलपत्र छ । निगमले २२ जुन (असार ८ )मा इटलीमा मर्मतका

राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिँदा पनि बैंकहरुले राखेनन् पैसा, ब्याजदर बढ्ने सम्भावना कति ?

काठमाडौं । २०८० मंसिर २१ गते नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट ३ प्रतिशतसम्म ब्याज दिने गरी २५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गर्न वाणिज्य बैंकहरुलाई आह्वान गरेको थियो

गोरखा मिडियामा म भएको बेला अरुले गरेको बदमासीको जिम्मा लिन्नः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले सहकारीबाट कुनै लाभ नलिएको, त्यसमा आफू कतै पनि सहभागी नभएको दाबी गरेका छन् । रास्वपाको सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा पूर्वगृहमन्त्री

पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशी भन्छन्: संस्था बलियो बनाउँछु, कर्मचारीलाई अन्याय हुँदैन

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डभित्र रहेका कर्मचारी बीचको गुटबन्दी हटाउने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् । आइतबार बोर्डको कार्यालयमा पदभार ग्रहण गरेपछि

सुर्खेत उडेको श्रीको जहाजको आकाशमा ह्वील स्टेरिङ लक भएपछि…

काठमाडौं । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’

बाराही हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली, हकप्रद ल्याउने तयारी

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठक आगामी साधारण सभाको मिति तय गरेको छ । लाभांश भने नदिने भएको छ ।

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल गर्न अर्थसमितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले

भेनेजुएलाका विपक्षी नेता गोन्जालेले देश छाडे, स्पेनमा राजनीतिक शरण

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको

टेप्पोलाई जाँच गर्दा भन्सार छलेर ल्याइएको साढे ६ लाखको काजु र मरिच फेला

वीरगञ्ज । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने

तुलसीपुर (दाङ) । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए।