काठमाडौं । क्लिकमान्डुकर्मी राजेश वर्माका भाइ राकेश बर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् । नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेशमाथि सहकर्मीले कार्यालयमै कुटपिट गरि हत्या गरेका
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङमा विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ । प्राङबुङस्थित ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा बिहीबार अपराह्न साढे ३ बजे विस्फोट हुँदा २
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज
अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको
तुलसीपुर (दाङ) । तत्कालीन थारू राजा दङ्गीशरणको स्मरणमा हुलाक टिकट प्रकाशन गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए
त्रिवेणी (नवलपरासी) । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७
काठमाडौं । संसदीय समितिमा सांसदहरुले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन
काठमाडौं । चौथो ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्स मलेसियाको क्वाललाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा सम्पन्न भएको छ । नेपाली कला संस्कृति एवं पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना
विराटनगर । सस्तो भन्सार मूल्यांकन र न्यून बिजकीकरणबाट भित्रिने भारतीय चोकरका कारण स्थानीय मैदा मिल प्रभावित भएको भन्दै उद्योगीले चोकरको भन्सार मूल्यांकनमा संशोधन गर्न माग गरेका छन् । मुलुकमा ४६
काठमाडौं । नेपालको हवाई उड्यन सुरक्षाका विषयमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छफलफ सुरु भएको छ । रास्वपाका सांसद सोविता गौतमले बिहीबारको संसद वैठकमा उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेकी