काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघलाई गत जुलाई
जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० एक करोड ८१ लाख ५० हजार आठ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगर्ने तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले वाणिज्य बैंक र बैंकका अध्यक्ष,
काठमाडौं । दाना र अण्डाको कारोबार गर्ने किसना दाना उद्योगको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब ९ करोड रुपैयाँले घटेको हो ।
काठमाडौं । बैंक वित्तीय संस्था र अन्य कम्पनीले विकास ऋणपत्रमा ६.५ प्रतिशतभन्दा बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सरकार असफल भएको छ । सरकारले ६ वर्ष अवधिको ६.५ प्रतिशत
काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । राजस्व अनुसन्धान विभागले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणमा भेटिएका
सुनसरी । सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइने भएको छ । विशेष अभियानअन्तर्गत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन
बागलुङ । बागलुङमा २ महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जारको पानी बिक्रीमा गम्भीर लापर्बाही भइरहेको बताएका छन् । व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान
काठमाडौं । प्रहरीले बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका हाई प्रोफाइल व्यक्तिमाथि अनुसन्धान थालेको छ । प्रहरीले चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर अनुसन्धान