काडमाडौं । नेष्डो समृद्ध लघुबित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा अशोक कुमार आचार्य नियुक्त भएका छन् । आइतबार अपराह्न बसेको कार्यकारी समितिको बैठकले पाल्पाका अशोक कुमार आर्चायलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

प्रतिक्रिया