नयाँ मौद्रिक नीति : डिजिटल साक्षरता बढाएर वित्तीय दायर वृद्धिमा जोड




काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ ।

नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार बढाउँदै वित्तीय सेवा विस्तार गरिने बताए ।


क्लिकमान्डु