अहिले देखिएको शोधनान्तर घाटाको जन्मदाता, प्रणेता ओली र डा.खतिवडा हुन् : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले देखिएको शोधनान्तर घाटाको जन्मदाता, प्रणेता युवराज खतिवडा भएको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले केपी ओली नेतृत्व सरकार अर्थमन्त्री डा.युवराज खतिवडा भएको आरोप लगाएका हुन् ।

‘हाम्रो अगाडि नेकपा एमालेका महासचिव शंकर पोखरेलले शोधनान्तरको कुरा गर्नु भयो’ उनले भने, ‘त्यो शोधनान्तर घाटा हुने स्थितको प्रणेता ओली र खतिवडा हुन् ।’


क्लिकमान्डु