आईपीओ जारी गर्न सिंगटी हाईड्रोले बोर्डबाट पायो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिंगटी हाईड्रो इनर्जीलाई साधारण सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय जनता र सर्वसाधारणलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु