प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७ :
२४ बजे
0
Shares
काठमाडौं । सरकारले जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पताललाई स्तरोन्नती गर्ने भएको छ । त्यस्तै, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।
प्रतिक्रिया