दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

56
Shares

रकारले देशभरीका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ ।

अहिले मासिक ५ सय रहेको यस्तो भत्ता मासिक १ हजार पुर्‍याइएको घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे ।

अन्य २५ जिल्लाका विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको पोषण भत्ता यथावत राखिएको उनले जानकारी दिए ।