राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दललाई पैसा दिने सरकारको घोषणा

357
Shares

काठमाडौं । सरकारले  राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई अनुदान दिने सरकारकले घोषणा गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत गत निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने राजनीतिक दललाई अनुदान दिनेबारे व्यावक बहस गरी कार्यान्वयनमा ल्याउने बताए ।

राजनीतिक दलहरुलाई राज्यकोषबाट अनुदान दिँदा भ्रष्टाचार नियन्त्रण गर्न मद्दत पुग्ने बताइएको छ ।