
काठमाडौं । चाणक्य मिडिया प्रालिद्वारा सञ्चालित क्लिकमान्डु डटकमले ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यासायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच क्लिकमान्डुले उक्त रिसर्च पेपर सार्वजनिक गरेको हो ।








प्रतिक्रिया