
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँटफाँट भएको छ । गत पुस ७ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको आईपी शुक्रबार बाँडफाँड गरिएको हो।
जसअनुसार कुल १८ हजार ४ सय ७७ जनालाई ५०-५० कित्ता र १८ जनालाई ५१-५१ कित्ता सेयर परेको छ । कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकामा ५ लाख १९ हजार ४६ जना योग्य आवेदन थिए । उनीहरूमध्ये १८ हजार ४ सय ९५ जनाले सेयर पाएका हुन् ।
सेयर पाउनेको विवरण केहीबेरमा हेर्न सकिनेछ ।










प्रतिक्रिया