
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘खुशीको ४० वर्ष’ नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ ।
दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको कम्पनीले जनाएको छ ।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।
मुख्य आकर्षण
फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन
अतिरिक्त सुविधा
0% ईएमआई (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन
यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया