मुख्य सडकमै गणतन्त्रवादीले बनायो स्टेज, रोकियो सडक(फोटोहरु)

504
Shares

काठमाडौं । गणतन्त्र पक्षधर समाजवादी मोर्चाले आज काठमाडौंमा सभाको आयोजना गर्दै छ । त्यसका लागि समाजवादी मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरेको छ । त्यस क्षेत्र सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ ।

माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी नेपाल समाजवादी, नेपाल कम्युनिस्ट पार्टीसम्मिलित समाजवादी मोर्चाले हजारौँ मान्छे उतार्ने दाबी गरेको छ ।

आजै राजावादीहरुले पनि काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी गरेका छन् ।