
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकलाई एकभन्दा बढी कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ग्राहकलाई एकभन्दा बढी कार्ड जारी गर्न पाउने स्पष्ट व्यवस्था नभएको स्थितिमा व्यवस्था फेरेको हो । अब डोमेस्टिक कार्ड स्किम अन्तर्गत कार्डहरु जारी गर्दा बाधा नहुने भएको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र गर्दैै एकभन्दा बढी कार्ड जारी गर्ने बाटो खालेको हो । परिपत्रले भुक्तानी सेवा प्रदायक तथा सञ्चालकहरुसँग सम्बन्धित जोखिम रोकथाम, पहिचान, व्यवस्थापनका लागि केही व्यवस्था हेरफेर पनि गरेको छ । विभागले एकीकृत निर्देशनमा एकैपल्ट ७१ व्यवस्था हेरफेर गरेको हो ।
यस्ता छन् संशोधनहरूः
प्रतिक्रिया