काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न लागेको सिटी होटलले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
पुस २६गते सम्पन्न कम्पनीको बार्षिक साधारण सभाले १ः०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया