६ सय ४६ जना नासु र खरिदारको सरुवा, को कहाँ पुगे ? (सूची)

798
Shares

काठमाडौं । सरकारले ६ सय ४६ जना नासु र खरिदारको सरुवा गरेको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म सरुवा गरिएका ६४६ कर्मचारीको सूची सार्वजनिक भएको हो।

निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ ।