महासंघ पूर्वअध्यक्ष मुरारकाले गरे मतदान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले मतदान गरेका छन् ।

मुरारकाले काठमाडौंको थापाथलीबाट मतदान गरेका हुन् । भोट हालिसकेपछि उनले यसपालीको आफ्नो भोटले आर्थिक क्रान्ति ल्याउने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु