प्रि-ओपनिङमा १.४२ अंकले बढ्यो नेप्से, १७ कम्पनीको कारोबार



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १.४२ अंकले बढेको छ ।

प्रि-ओपनिङमा १७ वटा कम्पनीको कारोबार भएको छ । जसमा ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो लिमिटेडलगायतका कम्पनीको सेयर मूल्य बढेको छ भने मेगा बैंक, ग्रीनलाइफ हाइड्रोपावर, कुमारी बैंकलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु